IME Life New

एकैदिन १३ हजार ३ सयले बढ्यो सुनको भाउ, चाँदीको मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १३ हजार ३ सय रुपैयाँले बढेको हो।

यससँगै आज प्रतितोला सुन २ लाख ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ७५ हजार ६ रुपैयाँमा किनबेच भएको थियो।

Esewa
Crest

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २६५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ३ हजार ९२०  रुपैयाँ कायम भएको छ। हिजो तोलाको ३ हजार ६५५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS