IME Life New

सुशीलाले आफ्नो जन्मदिनमा पाइन् बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समयमा जन्म दिनमा फरक किसीमका र अलि भिन्न किसीमका उपहार दिने क्रम बढ्दो छ । महँगा किसीमका उपहार भन्दा पनि बचत र सुरक्षाको मात्र नभइकन खर्चको साटोमै बचतमानै उपहारको क्रममा जीवन बीमा पोलीसी अलि लोकप्रिय उपहार हुन थालेको छ आजकाल ।

यसैक्रममा, बीरेन्द्रनगर नगरपालीका ०९ नीवासी दिनेश पोखरेलले चैत्र ४ गते आफ्नो श्रीमतीको सुशीला न्यौपानेको ३५ औं जन्मदिनमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बीरेन्द्रनगर शाखाबाट रू १५ लाखको जीवन पोलीसी उपहार दिएका छन् । पोलीसी अवधी सकीएपछी बीमाङ्क रकम र बोनस पाइसकेपछी पनी बीमा चालु रही बीमीत जीवीत भएमा ७० बर्ष उपरान्त त्यही आज लिएको पोलीसी ले पेन्सन जस्तै गरी ५र५ बर्षमा बीमाङ्कको २० प्रतिशतले हुन आउने रकम दिनेहुनाले बुढेशकालमा सन्तानले नहेरे पनि यो बीमालेख ले हेर्छ भन्दै उपाहार दिएका हुन् ।

Esewa
Crest

यस उत्सवमा बोल्नुहुदै कर्णाली प्रदेश प्रमुख मुरली भण्डारीले, श्रीमानले अहिलेको समयमा माया र ममता संगै बुढेशकालको लागि समेत सोच बीचार गरेर दीर्घकालीन उपहार दिएकोमा बधाइ दिइन् । उनले थपिन्, फजुलको खर्चको साटो यस्तो बचत किसीमको उपहार प्रत्येक माया गर्ने श्रीमानले आफ्नो श्रीमतीलाइ दिनु पर्ने कुरामा जोड दिएकोमा खुशी छु ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS