IME Life New
GBIME

सूर्यज्योति लाइफले माग्यो धेरै शाखाका लागि कर्मचारी

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर तथा ट्रेनी असिस्टेन्टका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले दमक, लालबन्दी, ओखलढुङ्गा, रशुवा र सितापाइल शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर माग गरेको हो भने भोटेओडार, लालबन्दी र रसुवाको लागि ट्रेनी असिस्टेन्ट माग गरेको हो ।

Crest

सो पदका लागि ईच्छुक तथा योग्यता पुगेका उम्मेद्वारले आवश्यक कागजात संकलन गरी आगामी जेठ २ गते अर्थात मे १६ भित्र आवेदन दिनुपर्ने छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS