IME Life New

सन नेपाल लाइफले माग्यो सातै प्रदेशका लागि कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सातै प्रदेशका लागि कर्मचारी माग गरेको छ । कम्पनीले बौन्च म्यानेजर तथा सब ब्रान्च म्यानेजरका लागि कर्मचारी माग गरेको छ । कम्पनीले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न शाखा कार्यालय लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीमा सम्पर्क गरी आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

40%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS