IME Life New

सिन्धु विकास बैंकले माग्यो ७ पदका लागि धेरै कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिन्धु विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले चिफ रिस्क अफिसरका लागि १ जना, क्रेडिट अफिसरका लागि २ जना, कम्प्लेन्स अफिसरका लागि १ जना, चार्टर्ड एकाउन्टेन्टका लागि केही, ब्रान्च म्यानेजरका लागि केही, अपरेसन इनचार्चका लागि केही र गोल्ड टेस्टरका लागि बनेपा र खाडीचौरका लागि कर्मचारी माग गरेको हो ।

बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले साउन ७ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS