काठमाडौं । सिन्धु विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले गोल्ड टेस्टरका लागि खाडीचौर र अन्य विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । यस पदका लागि सम्बन्धीत क्षेत्रमा ज्ञान भएको हुनुपर्नेछ साथै न्युनतम प्लसटु तथा ब्याजलर डिग्री गरेको हुनुपर्ने जनाइएको छ । ईच्छुक तथा योग्यता पुगेकाले बैशाख १३ गतेभित्र आवेदन दिनुपर्नेछ ।













