IME Life New

सिन्धु विकास बैंकमा रोजगारीको अवसर, आवेदन दिन एक हप्ता बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिन्धु विकास बैंकले माग गरेको कर्मचारीका लागि आवेदन दिन हप्ता बाँकी रहेको छ । बैंकले गोल्ड टेस्टरका लागि खाडीचौर र अन्य विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । यस पदका लागि सम्बन्धीत क्षेत्रमा ज्ञान भएको हुनुपर्नेछ साथै न्युनतम प्लसटु तथा ब्याजलर डिग्री गरेको हुनुपर्ने जनाइएको छ । ईच्छुक तथा योग्यता पुगेकाले बैशाख १३ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS