IME Life New

श्रीनाले आफ्नो जन्मदिनमा खरिद गरिन् बीमा पोलिसी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय जन्मदिन, विवाह, विभिन्न उत्सवमा बीमा पोलिसी उपहार दिने अथवा आफुले लिने प्रचलन बढेको छ । यसैबीच आफ्नो जन्मदिनको अवसरलाई थप स्मरणीय र अर्थपूर्ण बनाउँदै श्रीना खत्रीले १० लाख रुपैयाँ बराबरको सुरक्षा हुनेगरी जीवन बीमा खरिद गरेकी छन् ।

बीमा सुरक्षा खरिद गर्दै उनले जीवनका अनिश्चित जोखिमहरूबाट आर्थिक रूपमा सुरक्षित हुनेमा खुशी व्यक्त गरिन् । यस अवसरमा सिटिजन लाइफ इन्स्योरेन्स फर्साटिकरका शाखा प्रमुखले उनको निर्णयको प्रशंसा गर्दै जन्मदिनको हार्दिक शुभकामना व्यक्त गरेका थिए ।

Esewa
Crest

जन्मदिनमा केक काट्ने, शुभकामना आदानप्रदान गर्ने परम्परासँगै बचतको बानी बसाल्ने र आफ्नो भविष्य सुरक्षित बनाउने उद्देश्यले गरिएको यो निर्णयलाई आर्थिक दूरदर्शिताको उत्कृष्ट उदाहरणको रूपमा हेरिएको बताइएको छ ।

जन्मदिनमा आफैंलाई दिएको सबैभन्दा उत्कृष्ट उपहार भनेको भविष्यको सुरक्षा रहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS