IME Life New

कर्मचारी दक्षता अभिवृद्धिमा निरन्तर लगानी गर्दै शिखर इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अग्रणी निर्जीवन बीमकमध्येको शिखर इन्स्योरेन्स लिमिटेडले कर्मचारी दक्षता अभिवृद्धिलाई प्राथमिकतामा राख्दै आएको छ।

सूचना प्रविधिमा आएको परिवर्तनसँग कम्पनीको जनशक्तिलाई परिचित बनाउन र दक्षता अभिवृद्धि गर्न इन्स्योरेन्सले एक साथ २५ जना कर्मचारीलाई माइक्रोसफ्ट अफिस प्याकेज प्रशिक्षणमा सहभागि गराएको छ।

Esewa
Crest

प्रशिक्षक संस्था डियर वाकका अनुसार, सघन तालिमका क्रममा सहभागिहरूले माइक्रोसफ्ट वर्ड, एक्सेल, पावरप्वाइण्ट र आउटलुक सफ्टवेयरमा उनीहरूको प्राविधिक दक्षता बढाउने गरी शिप सिक्न पाउनेछन् । यो तालिमले सहभागिहरूको व्यवसायीक सञ्चार, तथ्याङ्क व्यवस्थापन र सेवा प्रवाह दक्षता सुदृढ बनाउन मद्दत गर्नेछ।

बीमा कम्पनीहरूले कुल व्यवस्थापन खर्चको कम्तीमा २ प्रतिशत रकम कर्मचारीको वृत्ति विकासमा लगानी गर्नुपर्ने प्रावधान छ।

 

तस्वीर श्रोतः डियरवाक ट्रेनिङ सेण्टर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS