IME Life New

सानिमा रिलायन्स लाइफले माग्यो तीन प्रदेशको विभिन्न ब्रान्चका लागि शाखा प्रमुख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले शाखा प्रमुखका लागि कर्मचारी माग गरेको छ । कम्पनीले शाखा प्रमुखमा कोशी, बागमति र लुम्बिनी प्रदेशका लागि कर्मचारी माग गरेको हो । कम्पनीले कोशी प्रदेशको विराटनगर, इटहरी र पथरीकबा लागि, बागमति प्रदेशको महाराजगञ्ज, पुतलीसडक, बत्तिसपुतली र नेपालटारका लागि र लुम्बिनी प्रदेशको भालुवाङका लागि शाखा प्रमुख माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले चैत ९ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS