IME Life New

सानिमा क्यापिटलद्वारा कर्मचारी माग, के चाहिन्छ न्यूनत्तम योग्यता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा क्यापिटलले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ), जेनेरल म्यानेजर र जुनियर अफिसरदेखि डेपुटी म्यानेजर पदसम्मका लागि कर्मचारी माग गरेको हो।

उक्त पदमा आवेदन दिन चाहने नेपालीनागरिकहरूले भदौ ७ गतेभित्र आवेदन दिनुपर्ने सुचनामा उल्लेख गरिएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS