IME Life New

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै अफिसर टु असिस्टेन्ट म्यानेजरका लागि १ जना कर्मचारी आवश्यक भएको बताएको छ । कम्पनीले आफ्नो कर्पोरेट कार्यालय नक्सालका लागि कर्मचारी माग गरेको जनाएको छ । उक्त पदका लागि एग्रिकल्चरमा वा सम्बन्धीत विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा स्नाकोत्तर गरेको हुनुपर्ने जनाएको छ । कम्तिमा पाँचदेखि ८ वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले आज सूचना प्रकाशित भएको मिति जेठ ७ गतेले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS