IME Life New

पेशागत बीमा अभिकर्ता संघ बीमक समिति हिमालयन लाइफद्वारा रक्तदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड लुम्बिनि प्रदेशले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । हिमालयन लाइफको १७औँ वार्षिकोत्सवको अवसरमा सो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ नेपालका केन्द्रिय सदस्य निरज कुमार भट्ट, पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति हिमालयन लाइफका निवर्तमान अध्यक्ष बिमल ढकाल, पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति हिमालयन लाइफका केन्द्रिय समितिका लुम्बिनि प्रदेशका उपाध्यक्ष बिनोद कुमार यादव, पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति हिमालयन लाइफका कर्णालि प्रदेश उपाध्यक्ष गोबिन्द बि क, पेशागत बिमा अभिकर्ता संघ नेपाल बीमक समिति हिमालयन लाइफ लुम्बिनि प्रदेशका अध्यक्ष टिकामणि उपाध्याय लगायत सम्पुर्ण अभिकर्ता साथिहरुको उपस्थिति थियो ।

Esewa
Crest

त्यसैगरी कम्पनीका उप-प्रदेश प्रमुख उमेश ठाकुरका साथै शाखा प्रमुख दिपक चालिसे, कर्मचारीहरु तथा अभिकर्ताहरुको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS