IME Life New

प्रभु महालक्ष्मी लाइफले माग्यो कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले एक्चुअरी एनालिस्टका लागि कर्मचारी माग गरेको हो । यस पदमा जागिर गर्नको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट ब्याचलर डिग्री गरेको हुनुपर्ने, ३ वटा एक्चुअरीको परीक्षा पास भएको हुनुपर्ने, ३ महिना नेपाली बीमा कम्पनीमा काम गरेको अुनुभव हुनुपर्ने, कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले चैत ३० गतेभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS