IME Life New

प्रभु महालक्ष्मी लाइफले माग्यो ६ शाखा कार्यालयका लागि शाखा प्रमुख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले विभिन्न शाखा कार्यालयका लागि शाखा प्रमुख माग गरेको छ । कम्पनीले पोखरा, धरान, लेखनाथ, कुस्मा, ओखलढुङ्गा र जुम्ला शाखा कार्यालयका लागि शाखा प्रमुख माग गरेको हो ।

उक्त पदहरुमा आवेदन दिनको लागि न्युनतम स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ । सो पदमा आवेदन दिन ईच्छुक तथा योग्यता पुगेकाले जेठ ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS