काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । लघुवित्तले विभागीय प्रमुखमा अधिकृतका लागि १ जना, सूचना प्रविधि सहायकका लागि केही र शाखा कार्यालयका लागि सहायक प्रशिक्षार्थी माग गरेको हो । कम्पनीले आफ्नो हेड अफिस तथा विभिन्न शाखा कायाृलयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिन अर्थात बैशाख १९ गतेभित्र आवेदन दिनुपर्नेछ ।