IME Life New

एनएमबि लघुवित्तले माग्यो चार विभागका लागि कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले आन्तरिक लेखा परीक्षण विभाग, सूचना प्रविधि विभाग, शाखा प्रमुख र फिल्ड सहायक विभागका लागि कर्मचारी माग गरेको हो । संस्थाले यी विभिन्न विभागमा स्थायी पदपुर्ति गर्न लागेको सूचना उल्लेख गरेको छ ।

आफ्नो केन्द्रीय कार्यालय तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका लागि कर्मचारी माग गरेको संस्थाको भनाई छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले साउन २७ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ । अनलाइन आवेदन दिन पनि सकिनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS