IME Life New

एनआइसी एशिया क्यापिटलले माग्यो धेरै पदका लागि कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआइसी एशिया क्यापिटलले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । क्यापिटलले विजनेश डेभलपमेन्ट डिपार्टमेन्टका लागि केही, मर्चेन्ट बैंकिङ डिपार्टमेन्टका लागि केही, लेगल डिपार्टमेन्टका लागि केही र रिसर्च कर्पोरेट एडभाइजरी डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले असार १३ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS