IME Life New

नेष्डो समृद्ध लघुवित्तले माग्यो सीईओ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ। सीईओका लागि उमेरको हकमा भने ३५ वर्ष पूरा भई ५५ वर्ष ननाघेको हुनु पर्नेछ। साथै, बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिको लागि आवश्यक योग्यता तथा कार्यानुभव सम्बन्धी विनियमावली, २०७४ को विनियम ५ (ख) बमोजिम मान्यता प्राप्त शिक्षण संस्थावाट चार्टर एकान्टेन्सी वा व्यवस्थापन, बैंकिङ , वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, ग्रामीण विकास, कृषि, समाजशास्त्र वा कानून विषयमा कम्तीमा स्नातक उत्तीर्ण गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्व विद्यालय वा त्यस्तो कार्य गर्ने संघ संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा ३ वर्ष काम गरेको अनुभव भएको हुनु पर्नेछ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक पर्ने कागजात सहित आगामी वैशाख ४ गते भित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS