IME Life New

नेपाल माइक्रो इन्स्योरेन्सले माग्यो कर्मचारी, कहिलेसम्म दिन पाइन्छ दरखास्त ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ विभाग चितवनका लागि अधिकृतमा १ जना, वरिष्ठ सहायकका लागि इटहरी, बनेपा, वीरगञ्ज र विराटनगरमा १/ १ जना कर्मचारी माग गरेको हो । उक्त पदका लागि न्युनतम प्लस टु गरी दुई वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS