काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले सव ब्रान्च हेडका लागि असिस्टेन्ट तहमा केही कर्मचारी माग गरेको हो । कम्पनीले तनहुँ, कास्की, नवलपरासी, रुपन्देही र सुनसरी जिल्लाका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले असार ७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
नेपाल लाइफले माग्यो ५ जिल्लाका लागि कर्मचारी
