काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले सहायक ईकाइ प्रबन्धकका लागि ३७ जना कर्मचारी माग गरेको हो । उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा प्रविणता प्रमाणपत्र वा सो सरहको परीक्षा पास गरेको हुनुपर्नेछ ।
ग्रामीण वा दुर्गम क्षेत्रका शाखा कार्यालयहरुमा बसी काम गर्न ईच्छुक भएको हुनुपर्ने संस्थाको भनाई छ । ईच्छुक तथा योग्यता पुगेकाले भदौ २ गतेभित्र आवेदन दिनुपर्नेछ ।













