IME Life New
GBIME

राष्ट्रिय बीमा कम्पनीले माग्यो धेरै पदका लागि १८ जना कर्मचारी

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले विभिन्न ८ पदका लागि धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले यी विभिन्न पदका लागि १८ जना कर्मचारी खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न लागेको हो ।

कम्पनीले प्रशासन व्यवस्थापकका लागि १ जना, प्रशासन सह व्यवस्थापककमा पनि १ जना, प्रशासन चार्डर्ट एकाउन्टेटमा १ जना, प्रशासन नायव व्यवस्थापकमा १ जना, प्रशासन कानुन अधिकृतमा ३ जना, प्रशासन सहायक व्यवस्थापकमा ५ जना, प्रशासन सहायक क मा २ जना र प्रशासन सहायक ख मा ५ जना गरी कुल १८ जना कर्मचारी माग गरेको हो ।

Crest

सो पदहरुका लागि ईच्छुक तथा योग्यता पुगेकाले जेठ २२ गतेभित्र आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर जेठ २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS