IME Life New
GBIME

कामना सेवा विकास बैंकमा ६ पदका लागि कर्मचारी आवश्यक, आवेदन दिन ४ दिन बाँकी

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले माग गरेको विभिन्न पदमा आवेदन दिन अब ४ दिन बाँकी रहेको छ । बैंकले सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्टका लागि केही, लेगल डिपार्टमेन्टका लागि केही, डिजिटल अपरेसन डिपार्टमेन्टका लागि केही, डिपोजिट एन्ड ट्रान्जेक्सन बैंकिङका लागि केही, ब्रान्च म्यानेजरका लागि केही र सर्भिस म्यानेजरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

बैंकले आफ्नो हेड अफिस तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले वैशाख १० गतेभित्र आवेदन दिनुपर्नेछ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS