IME Life New

ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर, आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंकले माग गरेको कर्मचारीका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले आज चैत २३ गतेभित्र आवेदन दिनुपर्नेछ ।k

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS