काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले अनुगमन अधिकृत कनिष्ठका लागि २ जना, विभागीय प्रमुख सूचना प्रविधि विभागका लागि १ जना कर्मचारी माग गरेको हो । संस्थाले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
विन नेपाल लघुवित्तमा रोजगारीको अवसर
