IME Life New

नबिल बैंकमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले कर्मचारी माग गरेको छ । बैंकले चिफ रिस्क अफिसरमा सिनियर म्यानेजरका लागि कर्मचारी माग गरेको हो । उक्त पदका लागि फाइनान्स, अर्थशास्त्र, गणित, रिस्क म्यानेजमेन्ट, बैंकिङ विनेजस, एडमिनिस्ट्रेसन वा सम्बन्धीत विषयमा स्नाकोत्तर गरेको हुनुपर्नेछ । उक्त पदका लागि न्युनतम १५ वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव हुनुपर्ने बैंकको भनाई छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले भदौ २ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS