IME Life New

लुम्बिनी विकास बैंकमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले ट्रेनी जूनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । यस पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापनमा न्युनतम ब्याजलर डिग्री गरेको हुनुपर्ने जनाइएको छ । यस पदमा आवेदन दिनका लागि २८ वर्ष ननाघेको हुनुपर्ने समेत बैंकले जनाउको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले चैत १८ गतेभित्र आवेदन दिनुपर्ने उल्लेख गरिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS