IME Life New

एनएमबि लघुवित्तमा विभिन्न पदका लागि रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । लघुवित्तले वित्त व्यवस्थापन, आन्तिरिक लेखा परीक्षण विभागमा अधिकृतका लागि केही, सूचना प्रविधि विभागमा अधिकृत सहायकका लागि केही, कृषि प्राविधिक विभागमा सहायकका लागि केही, शाखा प्रमुख विभागमा सहायकका लागि केही र सहायक प्रशिक्षार्थी विभिागमा सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS