काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले मागेको विभिन्न पदको कर्मचारीका लागि आवेदन दिन अब दुई दिन बाँकी रहेको छ । संस्थाले वरिष्ठ सहायकका लागि ५ जना, सहायकका लागि ४ जना, कनिष्ठ सहायकका लागि केही र प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले जेठ ९ गतेभित्र आवेदन दिनुपर्नेछ ।
जनउत्थान सामुदायिक लघुवित्तले माग्यो धेरै संख्यामा कर्मचारी, आवेदन दिन २ दिन बाँकी
