काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले वरिष्ठ सहायकका लागि ५ जना, सहायकका लागि ४ जना, कनिष्ठ सहायकका लागि केही र प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
जनउत्थान सामुदायिक लघुवित्तले माग्यो धेरै संख्यामा कर्मचारी
