IME Life New

आइएमई लाइफले एक महिनामै भुक्तानी गर्‍यो ४ करोड ५३ लाख रुपैयाँ दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले फागुन महिनामा ४ करोड ५३ लाख ५२ हजार ४०५.९५ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ। कम्पनीले ६८ वटा बीमालेख वापत उक्त दाबी भुक्तानी गरेको हो ।

कम्पनीले १४ वटा कन्भेस्नल पोलिसीको दावी भुक्तानी वापत ७८ लाख ८० हजार ८१४.२५ सय रुपैयाँ प्रदान गरेको छ । ३० फरेन इम्पोइमेन्ट पोलिसीको दाबी भुक्तानी वापत ३ करोड ३४ लाख ९५ हजार ५०.७० रुपैयाँ प्रदान गरेको छ भने २४ वटा टर्म पोलिसीको दाबी भुक्तानी वापत ३९ लाख ७४ हजार ५४१ रुपैयाँ प्रदान गरेको जनाइएको छ ।

Esewa
Crest

दाबी परेको छोटो समयमा ग्राहकहरुलाई झन्झटरहित सेवा प्रदान गर्ने कम्पनीको मुख्य उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS