IME Life New

हिमालयन लाइफका स्वतन्त्र सञ्चालक झाको राजिनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफका स्वतन्त्र सञ्चालक दिगम्बर झाले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारणले पदिय जिम्मेवारीलाई निरन्तरता दिन असमर्थ रहेको भन्दै फागुन २० गते राजिनामा दिएका थिए । उनले दिएको राजिनामालाई कम्पनी सञ्चालक समितिको चैत ७ गते सबेको सञ्चालक समितिको बैठकले फागुन २० गतेबाट नै लागू हुनेगरी सवीकृत गरेको हो ।

1742464366950

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS