IME Life New

हिमालयन एभरेस्ट इन्स्योरेन्सको लगानीमा ढल्केबरमा सौर्य ऊर्जा परियोजना निर्माण हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमक, हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले वैकल्पिक उर्जा प्रवर्द्धनमा लगानी गर्ने भएको छ। इन्स्योरेन्सले धनुषाको ढल्केबरमा अवस्थित २० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनाको विकासका लागि टेरा सोल इनर्जी कम्पनी लिमिटेडसँग लगानी सम्झौता गरेको हो।

यो रणनीतिक साझेदारीले नवीकरणीय ऊर्जा पहलहरूलाई समर्थन गर्ने र नेपालको सफा, हरियालीपूर्ण र दिगो भविष्यतर्फको संक्रमणमा योगदान पुर्‍याउने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको इन्स्योरेन्सको भनाई छ। कम्पनीले भनेको छ, यो सम्झाैतासँगै हामी विकास, नवीनता र दीर्घकालीन वातावरणीय प्रभावमा लगानी गरिरहेका छौं।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS