IME Life New

लक्ष्मी लघुवित्तमा रोजगारीको सुनौलो अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ। संस्थाले कनिष्ठ सहायक, प्रशिक्षार्थीका लागि कर्मचारी माग गरेको हो । उक्त पदका लागि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ । उमेरको हकमा भने १८ पूरा भई ३० वर्ष (महिलाका लागि ३५ वर्ष) ननाघेको हुनुपर्नेछ ।

कम्प्युटर ज्ञान तथा मोटरसाइकल स्कुटर लाइसेन्स भएका उम्मेदवारलाई प्राथमिकता दिइने जनाइएको छ । कार्य क्षेत्र नेपालभर ग्रामीण, पहाडी तथा हिमाली क्षेत्रमा रहने संस्थाको भनाई छ ।

Esewa
Crest

परीक्षा प्रकाको प्रकार लिखित परीक्षा, फिल्ड अवलोकन र अन्तर्वार्ता हुने बताइएको छ । परीक्षा दस्तुर ५ सय रुपैयाँ लाग्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले जेठ २७ गते कार्यालय समयसम्म दरखास्त पेस गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS