IME Life New

छोरीको विवाहमा बुवाले दिए बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय विभिन्न उत्सव, जन्मदिन, विवाह लगायतमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । यसैबीच बुवा धर्म देव शाहले आफ्नी छोरी अन्जु कुमारी शाहप्रति गहिरो माया, जिम्मेवारी र दूरदृष्टिले जीवन बीमा पोलिसी उपहार दिएका छन् । उनले सिटिजन लाइफबाट सिटिजन शुभारम्भ जीवन बीमा योजना छनोट गरी ७ लाख ५० हजार रुपैयाँ बीमाङ्क रकमको जीवन बीमा अमूल्य उपहार प्रदान गरेका हुन् ।

उनले भने, ‘यो केवल बीमाको सुरुवात होइन, यो छोरीको उज्ज्वल भविष्यतर्फको सशक्त पाइला हो।’

Esewa
Crest

उनले थपे, ‘आर्थिक बचतको बानी सानैबाट सुरु भयो भने भविष्य सुरक्षित हुन्छ। जीवनमा आइपर्ने अनिश्चित जोखिमहरूलाई न्यूनीकरण गर्दै, आजको यो निर्णयले भोलिको आत्मविश्वास निर्माण गर्दछ। साँचो बुवाको माया भनेको केवल भावना होइन, जिम्मेवार निर्णय पनि हो।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS