IME Life New
GBIME

रिलायबल नेपाल लाइफमा रोजगारीको अवसर

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले रिलायबल बिजनेस एक्जुकेटिभ (आरबिई) पदका लागि कर्मचारी माग गरेको हो ।

उक्त पदका लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले कम्पनीमा सम्पर्क गरी आवेदन दिन सक्नेछन् ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

17%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS