काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । लघुवित्तले कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । संस्थाको कुश्मा पर्वतका लागि कनिष्ठ सहायक पदमा कर्मचारी पदपुर्ति गर्नुपर्ने भएकाले संस्थाले माग गरिएको जनाएको छ । क्त पदका लागि एसएलसी वा सो सरहको परीक्षा उर्तिण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मिति आज जेठ २२ गतेले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।













