IME Life New

महुली लघुवित्तमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले कर्मचारी मगा गरेको छ । संस्थाले सूचना प्रविधि तथा सूचना व्यवस्थापन विभागमा सहायक प्रबन्धक, वरिष्ठ अधिकृत माग गरेको छ । अधिकृत, सहायक अधिकृतका लागि पनि संस्थाले कर्मचारी मगा गरेको छ । सो पदमा जागिर गर्नका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धीत विषयमा योग्यता हासिल गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले चैत २ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS