IME Life New

श्रृजनशील लघुवित्तमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। संस्थाले कनिष्ठ फिल्ड सहायक (प्रशिक्षार्थी) को सहायक श्रेणीमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी केही संख्यामा कर्मचारी माग गरेको हो।

उक्त पदका लागि उमेरको हदमा १८ वर्ष पूरा भई ३५ (महिलाको हकमा ४०) वर्ष ननाघेको हुनु पर्नेछ। लिखित, फिल्ड अवधारणा र अन्तर्वार्ता पास गरेपछि ६ महिना तालिम र ६ महिना परीक्षणकालपछि स्थायी गरिने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले चैत ७ गते भित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS