काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङले कर्मचारी मगा गरेको छ । कम्पनीलेले चिफ अपरेटिङ अफिसरका लागि १ जना, हेड इन्भेष्टमेन्ट बैंकिङका लागि १ जना, रिसर्च यूनिटका लागि १ जना र ट्रेनी असिस्टेन्टका लागि २ जना कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले बैशाख २४ गतेभित्र आवेदन दिनुपर्नेछ ।
नेपाल एसबिआई मर्चेन्ट बैंकिङमा रोजगारीको अवसर
