IME Life New

दुर्गा देविले श्रीमानको जन्मदिनमा दिइन् १० लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्रीमानको जन्मदिनको अवसरमा श्रीमतीले बीमालेख उपहार प्रदान गरेकी छन् । पाँचथरको फालेलुङ ७ का दुर्गा देवि पोख्रेलले श्रीमान पुष्प तिम्सिनाको जन्मदिनमा १० लाख रुपैँया बीमाङ्कको बीमालेख प्रदान गरेकी हुन् ।

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको १७ औँ वार्षिक उत्सवको अवसरमा फिदिम शाखाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बीमालेख उपहार प्रदान गरिएको थियो । हिमालयन सावधिक जीवन बीमा योजना बाट वार्षिक ६१ हजार बीमाशुल्क आफैँ जम्मा गरिदिने गरी बीमा गरिदिएको पोख्रेलको भनाई छ । तिम्सिनाले यस अघी ४१ लाख बीमाङ्कको बीमा गरेका थिए । यो बमिाङ्क सँगै तिम्सिनाको ५१ लाख बीमाङ्कको बीमा भएको शाखा प्रमुख ओम खतिवडाले जानकारी दिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS