IME Life New

धौलागिरी लघुवित्तले माग्यो धेरै पदका लागि कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले बरिष्ठ प्रबन्धकका लागि केही, बरिष्ठ अधिकृतका लागि केही, अधिकृतका लागि केही, कनिष्ठ अधिकृतका लागि केही, सुपरभाइजरका लागि, बरिष्ठ सहायक शाखा प्रमुखका लागि केही, सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।

सो पदहरुमा जागिरका लागि ईच्छुकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS