IME Life New

डिप्रोक्स लघुवित्तले माग्यो ४० जना कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ सहायकका लागि ४० जना कर्मचारी माग गरेको हो । यस पदका लागि कम्तीमा एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।

उमेरको हदमा १८ वर्ष पूरा गरी ३५ वर्ष ननाघेको (महिलाको हकमा ४० वर्ष ननाघेको) हुनु पर्नेछ। ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले असार १६ गतेभित्र आवेदन दिनुपर्ने जनाइएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS