IME Life New
GBIME

सिटिजन लाइफले माग्यो पाँच प्रदेशका लागि कर्मचारी

SPIL
Global College
Nepal Life

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पाँच प्रदेशका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर तथा हेड अफ ब्रान्चका लागि कर्मचारी माग गरेको हो । कम्पनीले बागमति प्रदेशका सिन्धुली, रामेछाप, किर्तिपुर, कोटेश्वर, चनौली र भण्डाराका लागि, गण्डकी प्रदेशमा दुलेगौडा, हेम्जा र भिमाडका लागि, लुम्बिनी प्रदेशमा कोहलपुर, लामही र भलवारीका लागि, कर्णाली प्रदेशमा दैलेखका लागि माग गरेको हो भने सुदुरपश्चिम शाखामा अत्तरिया र अछामका लागि कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले चैत १० गतेभित्र आवेदन दिनुपर्नेछ ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS