IME Life New

नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचिकृत भएको छ । नेप्समो कम्पनीको शेयर आज जेठ ११ गते सूचिकृत भएको हो । कम्पनीको २६ दशलमव ९८४१२६९८ प्रतिशत बराबरको १ करोड ६ लाख २५ हजार कित्ता बोनश शेयर सूचिकृत भएको हो । अब सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS