IME Life New

चाँदनीले श्रीमानको जन्मदिनमा दिइन् बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय उपहार दिने प्रचलन बदलिएको छ । अहिले जीवनभर हुने बीमा पोलिसी उपहार दिने चलन बढेको छ । आजकल बिहे, ब्रतबन्द, पास्नी, जन्मदिनको अवसरमा बीमा योजना उपहार दिने चलन एकदमै बढेको छ। यसैबीच सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जोगबुडा उपशाखा कार्यालयबाट आज कम्पनीकी अभिकर्ता चाँदनी ओझाले आफनो श्रीमान डिल्ली राज पन्तलाई बीमा पोलिसी उपहार दिएकी छन् । उनले आफ्नो श्रीमानलाई जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएकी हुन् ।

पछिल्लो समयमा यस जोगबुडा कार्यलय बाट जन्मदिन,बैबाहिक दिवश,ब्रत बन्ध लगायत सुभकार्यमा जिबन बीमा उपहार पाउने व्यक्तिको संख्या बढेको छ ।

Esewa
Crest

आफ्नो जन्मदिनमा पाएको बीमा योजना, जस्ले हरेक वर्षको खर्च काटेर बचत गर्न प्रेरित गर्नुका साथै भइपरी आउने आर्थिक संकटलाइ पनि टार्ने सामर्थ्य राख्ने हुनाले बीमा पोलिसी उपहार दिएको उनले बताइन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS