IME Life New

सन नेपाल लाईफका सीईओ पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाईफका सीईओ राज कुमार अर्याललाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले अर्याललाई पुतलीसडकस्थित कार्यालयबाटै नियन्त्रणमा लिएको हो।

Esewa
Crest

कम्पनीले आईपीओ निकाल्दा कर्मचारीलाई छुट्याएको शेयर बाँडफाँटको विषयमा अनुसन्धानका लागि अर्याललाई नियन्त्रणमा लिएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS