IME Life New

एशियन लाइफको धरान शाखाबाट महिला संजाललाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स धरान शाखाले कम्पनिको १७ औ बार्षिक उत्सवकमो उपलक्ष्यमा कम्पनिको सामाजिक उत्तदायित्व अन्तर्गत महिला संञ्जाल,धरानलाई सहयोग गरेको छ । महिला संञ्जाल,धरानका.वा अध्यक्ष सकुन्तला भुषाल त्रिखत्री,उपाध्यक्ष कल्पना शेर्पा लगायतका महिला प्रतिनिधीलाई धरान शाखाका शाखा प्रबन्धक सुजन भण्डारी एव आधिकारीक अभिकर्ताको रोबरमा साउण्ड सिस्टम हस्तान्तरण गरेका थिए।

उक्त कार्याक्रमा महिला संञ्जाल,धरानको का.वा अध्यक्ष कुन्तला भुषाल त्रिखत्री,उपाध्यक्ष कल्पना शेपाले एशियन धरान शाखालाई धन्यवाद ज्ञापन गरेका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS