IME Life New

एशियन लाईफले सातै प्रदेशका लागि माग्यो प्रशिक्षार्थी सहायक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातवटै प्रदेशमा नियुक्तिका लागि ट्रेनी असिस्टेण्ट(प्रशिक्षार्थी सहायक) पदको लागि आवेदन माग गरेको छ।  ओ

इन्स्योरेन्सका अनुसार, कम्प्युटर राम्ररी प्रयोग गर्न जानेको, माइक्रोसफ्ट अफिस प्याकेज प्रयोग गर्न जानेको, सवारी चालक इजाजत पत्र भएको, नेपाली अँग्रेजी टाइपिङ जानेको र २५ वर्ष उमेर ननाघेको उम्मेदवारले आवेदन दिनसक्नेछन्।

Esewa
Crest

इन्स्योरेन्सले व्यवस्थापन विषयमा कम्तीमा स्नातक उतीर्णले मात्र जागिरका लागि आवेदन दिन सक्ने जानकारी दिएको छ। निवेदनको साथमा सिभी, शैक्षिक योग्यताको प्रमाण पत्र, पासपोर्ट साइज फोटो र हस्तलिखित निवेदन सहित ४ नोभेम्बर अर्थात् कात्तिक १८ गतेसम्ममा आवेदन इमेल गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS